‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल नामिबियासँग पराजित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

मंगलबार घरेलु मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : १४ बजे