सुनको मूल्यमा नयाँ कीर्तिमान

निजगढमा शंकास्पद वस्तु विस्फोट, एकजनाको मृत्यु

काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँचजना घाइते हुनुभएको छ । कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

ज्यान गुमाउनुहुने सोही वर्कशपका सञ्चालक हुनुहुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ११ बजे