सुनको मूल्यमा नयाँ कीर्तिमान

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ः०१ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र पढाएर सुनाउने कार्यसूची छ ।

यस्तो छ आजको कार्युसूची

​​​​​​​

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : ०६ बजे