‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमायो, आउट भए भीम

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमाएको छ ।

नेपालले छौठो विकेटमा भीम सार्कीलाई गुमाएको हो । उनी २९ औ ओभरको तेस्रो बलमा शुन्य रन बनाउदै पेभेलियन फर्किए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा ३० ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको छ । अहिले क्रिजमा कुशल भुर्तेल ४६ र आरीफ शेख रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ०१ बजे