‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालको दोस्रो विकेट गुम्यो, ११ ओभरमा ५० रन पूरा

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा जारी खेलमा नेपालका आसिफ शेख १७ रनमा आउट भएका हुन् । यसअघि अनिलकुमार साह ७ रनमा आउट भएका थिए ।

नेपालले जारी खेलको ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन पूरा गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ४० बजे