‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नामिबियाविरुद्ध नेपाललाई चौंथो सफलता

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ ।

नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले चौंथो विकेट गुमाएको छ ।

दिपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका हुन् ।

ताजा स्थितीमा नामिबियाले १७.३ ओभरमा ४ विकेट गुमाएर ८६ रन जोडेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १ : ४५ बजे