‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने

काठमाडौं । नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत् यो जानकारी दिएका हुन् ।

उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : १९ बजे