‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्डसविरुद्ध आसिफ सेखले पनि बनाए अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

उनले २९ ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । यसअघि अनिलकुमार शाहले २९ बलमा अर्धशतक पूरा गरेका थिए । नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ््याएको नेपाल जित नजिक पुगेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ४८ बजे