‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्दै मलमूत्र खुवाइयो, एकजना पक्राउ

काठमाडौं । मोरङमा बोक्सीको आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको छ ।

बूढीगंगा गाउँपालिका–७ की एक ५५ वर्षीया महिलालाई एकजना छिमेकी महिलाले बोक्सीको आरोप लगाउँदै यातनासहित मलमूत्र खुवाएका हुन् ।

प्रहरीले मलमूत्र खुवाउने बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरेको छ ।

पारो गाउँकी झाँक्रीसमेत हुनुहुन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : ३१ बजे