साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ललिता निवास प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् । उनीसहित तत्कालीन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।

अख्तियारले जोशीविरुद्ध सात करोड आठ लाख रुपैयाँ बिगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसलाबाट विजयकुमार गच्छदार र सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : २१ बजे