‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सोमपाल कामीले लिए एकै ओभरमा नामिबियाका दुई विकेट

काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाका दुई विकेट लिएका छन् । नामिबिया जिततर्फ लम्किरहेको अवस्थामा कामीले झट्का दिएका हुन् ।

२१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए ।

सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  २ : ३२ बजे