‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विकल र सुनिललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेललाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा गत माघ १० गते पक्राउ पर्नुभएका विकल र सुनिललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : ०९ बजे