‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्यानडाविरुद्ध अनिलले प्रहार गरे शतक

काठमाडौं । अनिल साहले क्यानडाविरुद्ध शतक प्रहार गरेका छन्।

टियु क्रिकेट मैदानमा एक दिवसी खेलको अन्तिम खेलमा अनिलले ११६ बलमा शतक प्रहार गरेका हुन्। उनले ११ चौका र १ छक्कासहित १०० रन बनाएका हुन्।

अनिलको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो। यसअघि क्यानडाविरुद्धकै खेलमा अनिलले कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए। उनले १९ बलमै ५० रन बनाएर कीर्तिमान बनाएका थिए।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ५२ बजे