सुनको मूल्यमा नयाँ कीर्तिमान

चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त

​​​​​​​काठमाडौ, २५ माघ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् ।

 

कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदकम्पनीमा नियुक्त गरेकोहो । सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १ : ०० बजे