‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शरणार्थी शिविरमा एक दर्जन शव फेला

गाजा । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो । 

इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको हो ।  

सार्वजनिक भएको भिडियो फुटेजमा नासेर अस्पतालमा मृतकका शोकाकुल आफन्त र दाहसंस्कारका लागि शवलाई तयारी गरिएको देखिन्छ ।
 

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  २ : २७ बजे