अध्यक्ष ओलीद्वारा पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्नुभएको छ।

उहाँले पालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उदघाटन गर्नुभएको हो।

​​​​​​​

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : ४३ बजे