सुनको मूल्यमा नयाँ कीर्तिमान

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ११ : २८ बजे