सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्से परिसूचकमा दोहोरो अंककाे वृद्धि

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ । 

यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ३ : १९ बजे