सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : १८ बजे