सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यू १९ विश्वकप : ५८ रन बनाएर देव खनाल आउट

काठमाडौं ।  आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेलमा कप्तान देव खनालले अर्धशतक बनाएका छन् ।

अफगानिस्तानविरुद्ध १४६ रनको लक्ष्य पछ्याउने क्रममा खनालले ७४ बलमा अर्धशतक बनाएका हुन् । उनी ५८ रन बनाएर आउट भएका छन् । 

नेपालले यो समाचार तयार पार्दासम्म ७ विकेट गुमाएर १२७ रन बनाएको छ । जितका लागि अझै १९ रन आवश्यक छ । सुपर सिक्समा पुग्न यो खेल जित्नैपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २१ बजे