सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ ।
 
प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु¥याएको योगदानलगायत आपसी चासोका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ५६ बजे