सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

यू १९ विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता, दिपेशले लिए विकेट

काठमाडौं । आइसीसी यू-१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

दिपेश कँडेलले न्युजिल्यान्डका ओलिभर तेवतियालाई शुन्य रनमा आउट गराउदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि १३.५ ओभरमा टोम जोनलाई ३३ रनमा रोक्दै तिलक भण्डारी दोस्रो विकेट लिएका थिए ।

ताजा स्थितीमा न्युजिल्यान्डले १५ ओभरमा तीन विकेट गुमाएर ६९ रन बनाएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : १७ बजे