‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा मल्ल नियुक्त

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनु भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. चन्द्रमणि अधिकारीको कार्यकाल गत पुस ११ गतेबाट सकिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : २५ बजे