सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का महसुस

काठमाडौँ । भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको धक्का महसुस भएको छ ।

अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएका कारण भारत, अफगानिस्तान र पाकिस्तानसम्म भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको गहिराई २०१ किलोमिटर रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

पाकिस्तानको मौसम विभागले स्थानीय समय अनुसार दिउँसो २:२० मा भूकम्पको धक्का महसुस गरेको जनाएको छ।

त्यस्तै दिल्ली-एनसीआरसहित उत्तर भारतका धेरै भागहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ५ : २७ बजे