दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भुवा पर्वको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशमा आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । 

देश सरकारले भुवा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । 

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी जनाएको छ । भुवा पर्व बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा मा उल्लासपूर्वक मनाउने गरिन्छ । सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ । 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ७ : ३५ बजे