सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्से तीन दिन बन्द रहने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द रहने भएको छ । नेप्सेमा विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले कारोबार प्रणाली बन्द रहने भएको हो ।

नेप्सेले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने जानकारी गराएको हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : ४८ बजे