दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

टुटलका संस्थापक भट्टलाई छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गर्दै हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।

बिहीबार राति पक्राउ परेका भट्टलाई प्रहरीले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो । तर अदालतले छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ५८ बजे