काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा नेपाल प्रहरीका प्रहरी सहायक हवलदारको सरुवा गरेको छ ।
कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकै पटक प्रहरी सहायक हवलदारको सरुवा गरिएको हो ।
उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।
४ हजार ९२ प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित)
प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार ८ : ०१ बजे
प्रतिक्रिया