दलित गाउँका पहिलो शिक्षक

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौँ । सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । 

भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ११ : २४ बजे