दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सन्दीपको मुद्दामा बहस सकियो, आजै साँझ ७ बजे आदेश आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । न्यायाधीशहरूले फैसला लेख्न थालेका छन् । आजै साँझ ७ बजे आदेश आउने बताइएको छ ।

एक किशोरीलाई जबर्जस्तीकरणीको आरोपमा सन्दीपविरुद्ध अदालतमा मुद्दा परेको थियो । यो मुद्दा एक वर्षदेखि लम्बिएको छ । गत वर्ष फागुन १५ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दा चाँडो निरुपण गर्न आदेश दिएकी थिइन् । तर न्यायाधीशहरूले कहिले पेसी सार्ने त कहिले हेर्दाहेर्दैमा राखिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ३२ बजे