‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले अध्यक्ष ओली आज चितवन जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लाग्नुभएको छ ।

अध्यक्ष ओली चितवनमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यसतर्फ जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ।

उहाँ बिहान १०ः०० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौँ फर्कने जनाइएको छ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १० : २४ बजे