दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आठ जना सहायक सीडीओसहित १७ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ – सरकारले आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तर्गत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।

हेर्नुस् सरुवा सूची

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : १० बजे