‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो 

बैठकमा काँग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ९ : ०० बजे