नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन । नारायणी नदीको पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्युहुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ५ घर भएकी ३१ बर्षिया संगिता कुमारी शाह रहेकी छिन ।

शुक्रबार विहान पाने १२ वजे हाम फालेर गम्भिर घाइते भएकी उनको उपचारको क्रममा उनको १२ः३५ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : १५ बजे