सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

गाजामा शान्ति कायम गर्न स्पेनी प्रधानमन्त्रीको आह्वान

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान गरेका छन् ।

इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न आह्वान गरेका हुन् ।

स्पेनी प्रधानमन्त्रीले इजरायलले गाजामा हत्या रोक्नुपर्ने र त्यहाँ सहायता पुर्‍याउन अनुमति दिनुपर्ने बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ०५ बजे