कागजात कीर्ते प्रकरणमा पक्राउ परेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

काठमाडौं । नक्कली कागजात बनाइ विदेश पठाउने कार्यक्रमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल वायुसेवा निगमका दुईजना कर्मचारी निलम्बनमा परेका छन् ।

विभागले अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरेको हो ।

उनीहरू गत मंसिर १९ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ६ : २१ बजे