यस्तो छ आजको विनिमय दर

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : ०५ बजे