‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१४ किलो सुन बरामद प्रकरण: त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो ।

मंसिर २१ गते राति फ्लाइ दुबईबाट अवैध १४ किलो सुन ल्याएका चन्द्र घले पक्राउ परेका थिए।

चन्द्रसँगै लगत्तै प्रहरीले गोरखाका मीनबहादुर घलेलाइ पनि पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ४७ बजे