सुनको मूल्यमा नयाँ कीर्तिमान

संसद सचिवालयका महासचिवको राजीनामा स्वीकृत

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।

गौतमले राजीनामा दिएपछि प्रतिनिधि सभा सचिव पदमप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : ३२ बजे