आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ललितपुरको झम्सिखेलमा प्रहरीले चलायाे गोली, एकजना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्रन गोली चलाएको छ ।

प्रहरीले मंगलबार ललितपुरको झम्सीखेलमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

पक्राउ परेका कारोबारीको साथबाट केही लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : २४ बजे