आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा

काठमाडौँ । संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राजीनामा दिनुभएको छ ।

पदावधि ८ महिना बाँकी रहँदै गौतमले हिजो साँझ राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो ।  

राजीनामाको कारण भने प्रष्ट पारिएको छैन । उहाँको राजीनामाबारे आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल समेत गर्नुभएको छ ।  

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ०८ बजे