‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थानकोटबाट दुई किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । थानकोटबाट दुई किलो सुनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट प्रहरीले सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : ४१ बजे