आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपाली युवाहरूलाई रुसी सेनामा पठाउने गिरोह पक्राउ

काठमाडौं । नेपाली युवाहरूलाई रूसी सेनामा पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट १२ जनलाई पक्राउ गरेको हो । उनीहरूले भारतको बाटो हुँदै नेपाली युवाहरूलाई रूस पठाउँदै आएका थिए ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : १२ बजे