आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हुम्लामा हिमपात, जनजीवन कष्टकर (तस्बिरहरू)

 

काठमाडौँ । हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । अत्यधिक चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् ।

तस्बिर: रासस

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ११ : ११ बजे