एमालेको सङ्कल्प यात्रा: अध्यक्ष ओली नेतृत्वको टोलीलाई अछामको चौखुट्ट चौरपाटीमा भव्य स्वागत 

काठमाडौँ । नेकपा एमालेको मध्यपहाडी यात्राको तेस्रो दिन डोटीबाट यात्रा टोली अछाम प्रवेश पुगेको छ । 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको टोलीलाई अछामको चौखुट्ट चौरपाटीमा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । 

तस्बिरमा हेरौँ अछामको चौखुट्ट चौरपाटीमा अध्यक्ष ओलीलाई स्थानीयबासीले गरेको स्वागत:

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १२ : ४० बजे