दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

मोदीले लडाकु विमान तेजस उडाए

​​​​​​​काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लडाकु विमान तेजसबाट उडान भरेका छन् । तेजस चढेपछि उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘आज तेजसमा उडेर म गर्वका साथ भन्न सक्छु कि हाम्रो कडा परिश्रम र समर्पणका कारण हामी आत्मनिर्भरताको क्षेत्रमा विश्वमा कसैभन्दा कम छैनौँ । भारतीय वायुसेना, डीआरडीओ र एचएएल साथै सबै भारतीयहरूलाई हार्दिक बधाई।’

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ४७ बजे