दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

चिनियाँ विदेश मन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

बेइजिङ । चिनियाँ विदेश मन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुनेहुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेश मन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया)बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिँदै हुनुहुन्छ ।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने सो बैठकमा विदेश मन्त्रीले सहभागिता जनाउनु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिवार  जानकारी दिनुभएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १२ : ०६ बजे