काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा, काज तथा पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार भर्खरै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका पाँच जना एसएसपीको पदस्थापनसहित २० जनाको सरुवा, काज तथा पदस्थापन गरेको हो ।
हेर्नुहोस् (सूचीसहित):
प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ७ : ११ बजे
प्रतिक्रिया