काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो ।
जन्ममिति कीर्ते गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका थिए ।
प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ११ : ५३ बजे
प्रतिक्रिया