मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरको भूकम्प

काठमाडौँ । मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ०७ बजे